"आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१" सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Government of Nepal

मिति २०८३ असार २५ स्वास्थ्य कार्यालय पाँचथरकाे आयाेजनामा स्वास्थ्य कार्यालय पाँचथरका कार्यालय प्रमुख श्री महेश सुनार ज्यू काे अध्यक्षतामा जिल्ला समन्वय समिति पाँचथरका समन्वय प्रमुख श्री रामराज आङ्देम्बे ज्यू काे प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी श्री बासुदेव दाहाल ज्जू, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमार प्रसाद भट्टराई ज्यू, प्रहरी नायब उपरीक्षक श्री अनिस कर्ण ज्यू र उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष श्री नरेन्द्र अधिकारी ज्यू काे विशेष आतिथ्यता र सम्पूर्ण सराेकारवाला निकायहरु, औषधि व्यवसायी, पत्रकार एवं स्वास्थ्यकर्मीहरुकाे उपस्थितिमा "आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१" सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।