विश्व आत्महत्या रोकथाम दिवस २०२६
१० सेप्टेम्बर २०२६
विश्व आत्महत्या रोकथाम दिवस
“आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ” भन्ने सन्देशसहित स्वास्थ्य कार्यालय, पाँचथरद्वारा श्री गणेश माध्यमिक विद्यालय, श्री सिंहपुर पासुपति माध्यमिक विद्यालय तथा श्री फिदिम माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना कक्षा सञ्चालन गरियो।